विज्ञापन
2026-11-11

राजनीति

रौतहटको गौरमा गोली चल्यो, २८ वर्षीय युवक घाइते

रौतहटको गौरमा गोली चल्यो, २८ वर्षीय युवक घाइते

2026-11-04 सम्पादकीय

रौतहट/अज्ञात समूहले गोली प्रहार गर्दा रौतहटमा एक युवक घाइते भएका छन्। रौतहटको गौर नगरपालिका–४ गडवा टोलस्थित पानी ट्याङ्की नजिक मङ्गलबार राति अज्ञात व्यक्तिले गोली…

थप पढ्नुहोस्
पूर्व मुख्यमन्त्रीका छोरा बैंकिङ कसुर मुद्दामा पक्राउ

पूर्व मुख्यमन्त्रीका छोरा बैंकिङ कसुर मुद्दामा पक्राउ

2026-11-03 सम्पादकीय

काठमाडौँ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छाेरा दिक्षान्त बैकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पक्राउ परेका छन्। नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका…

थप पढ्नुहोस्
रास्वपा नेताको घरमा जुवाखाल, प्रहरीको छापा; ९ जना पक्राउ

रास्वपा नेताको घरमा जुवाखाल, प्रहरीको छापा; ९ जना पक्राउ

2026-11-03 सम्पादकीय

बागलुङ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति अमर खड्काको घरमा प्रहरीले छापा मारेर जुवा खेलिरहेको अवस्थामा ९ जनालाई नियन्त्रणमा लिएको छ…

थप पढ्नुहोस्
ज्येष्ठ नागरिकको सुविधा पाउँदै टोपबहादुर रायमाझी आगामी कात्तिक २६ गते कारागारमुक्त हुने

ज्येष्ठ नागरिकको सुविधा पाउँदै टोपबहादुर रायमाझी आगामी कात्तिक २६ गते कारागारमुक्त हुने

2026-11-03 सम्पादकीय

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आगामी कात्तिक २६ गते कारागारमुक्त हुने भएका छन्। ६५ वर्ष उमेर पूरा…

थप पढ्नुहोस्
नेपाल-भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

नेपाल-भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

2026-11-03 सम्पादकीय

कपिलबस्तु । नेपाल र भारतका सुरक्षा निकायबीच सीमा क्षेत्रमा हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणका लागि समन्वय र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ…

थप पढ्नुहोस्
कर्मचारी प्रशासनमा अध्यादेश ल्याइँदै ३० वर्ष सेवा र ५५ वर्ष उमेर पुगेकालाई हटाउने

कर्मचारी प्रशासनमा अध्यादेश ल्याइँदै ३० वर्ष सेवा र ५५ वर्ष उमेर पुगेकालाई हटाउने

2026-11-03 सम्पादकीय

काठमाडौं । सरकारी कर्मचारीको कार्यशैली, कार्यसम्पादन र जवाफदेहितालाई लिएर प्रश्न उठिरहेका बेला सरकारले कर्मचारी प्रशासनमा ठूलो फेरबदल गर्ने तयारी गरेको चर्चा सार्वजनिक भएको छ।…

थप पढ्नुहोस्
माधव नेपालसहित ९७ जनाविरुद्ध ७३ करोडको भ्रष्टाचार मुद्दा, सरकारी जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारको आरोपपत्र

माधव नेपालसहित ९७ जनाविरुद्ध ७३ करोडको भ्रष्टाचार मुद्दा, सरकारी जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारको आरोपपत्र

2026-11-03 सम्पादकीय

काठमाडौं । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा…

थप पढ्नुहोस्
सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा एकको मृत्यु, एक घाइते

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा एकको मृत्यु, एक घाइते

2026-11-03 सम्पादकीय

विराटनगर । सोलुखुम्बुको फाप्लु क्षेत्रमा दुईवटा हेलिकप्टर एकआपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना विदेशी नागरिक घाइते भएका छन्…

थप पढ्नुहोस्
महिलाको निजी भिडियो रेकर्ड गरी फैलाएको आरोपमा न्यौपाने पक्राउ

महिलाको निजी भिडियो रेकर्ड गरी फैलाएको आरोपमा न्यौपाने पक्राउ

2026-11-03 सम्पादकीय

काठमाडौं । महिलाको निजी भिडियो रेकर्ड गरी विभिन्न व्यक्तिलाई देखाउने तथा सेयर गर्ने गरेको आरोपमा कालीकोटका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा…

थप पढ्नुहोस्
बन्दुक पड्काउँदा छर्रा लागेर एक जना घाइते, दुई थान बन्दुकसहित एक पक्राउ

बन्दुक पड्काउँदा छर्रा लागेर एक जना घाइते, दुई थान बन्दुकसहित एक पक्राउ

2026-11-03 सम्पादकीय

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउने क्रममा छर्रा लागेर एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार…

थप पढ्नुहोस्
३३ लाख घुससहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे अख्तियारको नियन्त्रणमा

३३ लाख घुससहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे अख्तियारको नियन्त्रणमा

2026-11-02 सम्पादकीय

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३३ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ।…

थप पढ्नुहोस्
मालपोतका ना.सु. विरुद्ध साढे ९ करोडको भ्रष्टाचार मुद्दा, सम्पत्ति शुद्धीकरणमा पनि आरोपपत्र दायर

मालपोतका ना.सु. विरुद्ध साढे ९ करोडको भ्रष्टाचार मुद्दा, सम्पत्ति शुद्धीकरणमा पनि आरोपपत्र दायर

2026-11-02 सम्पादकीय

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतमा…

थप पढ्नुहोस्
कांग्रेसले लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र संविधानको रक्षामा नेतृत्वदायी भूमिका खेल्नुपर्छ : विमलेन्द्र निधि

कांग्रेसले लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र संविधानको रक्षामा नेतृत्वदायी भूमिका खेल्नुपर्छ : विमलेन्द्र निधि

2026-11-02 सम्पादकीय

वीरगञ्ज । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले पार्टीको ऐतिहासिक योगदान र लोकतान्त्रिक विरासतलाई जोगाउँदै वर्तमान राजनीतिक चुनौतीको सामना गर्न कांग्रेसले राष्ट्रिय एकता,…

थप पढ्नुहोस्
बालेन सरकार ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’मा विश्वास गर्दैन : सांसद हरि पन्त

बालेन सरकार ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’मा विश्वास गर्दैन : सांसद हरि पन्त

2026-11-02 सम्पादकीय

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले वर्तमान बालेन सरकारले ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’मा पटक्कै विश्वास नगर्ने…

थप पढ्नुहोस्
गाँजा खेती गर्न दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र कानुनी व्यवस्था मिलाउन आदेश

गाँजा खेती गर्न दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र कानुनी व्यवस्था मिलाउन आदेश

2026-11-01 सम्पादकीय

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा सञ्चालन गर्न आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको…

थप पढ्नुहोस्
काँग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र, क्षेत्रीय तथा नगर अधिवेशन उद्घाटन गर्न विमलेन्द्र निधि वीरगंज आउने

काँग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र, क्षेत्रीय तथा नगर अधिवेशन उद्घाटन गर्न विमलेन्द्र निधि वीरगंज आउने

2026-11-01 सम्पादकीय

वीरगंज/ नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ का प्रदेशसभा क्षेत्र (क) र (ख), नगर तथा क्षेत्रीय अधिवेशनको तयारी…

थप पढ्नुहोस्
पत्रकार र सञ्चारगृहमाथि सरकारी हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारहरूको प्रदर्शन

पत्रकार र सञ्चारगृहमाथि सरकारी हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारहरूको प्रदर्शन

2026-10-31 सम्पादकीय

काठमाडौँ । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड तथा समाचार कक्ष (न्युजरूम) मा प्रहरी र सरकारी निकायको हस्तक्षेप बढेको भन्दै पत्रकारहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन…

थप पढ्नुहोस्
अधुरो अस्पताल उद्घाटनको विरोधमा गोली प्रहार, १६ वर्षीय बालक घाइते, फेटामा तनाव

अधुरो अस्पताल उद्घाटनको विरोधमा गोली प्रहार, १६ वर्षीय बालक घाइते, फेटामा तनाव

2026-10-31 सम्पादकीय

बारा । बाराको फेटा गाउँपालिकामा अधुरो अस्पताल उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले विरोध गरेपछि भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक १६ वर्षीय बालक…

थप पढ्नुहोस्
दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

2026-10-30 सम्पादकीय

काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) मा करिब १२ करोड १३ लाख रुपैयाँ गैरकानुनी लाभ लिई संस्थानलाई आर्थिक हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना…

थप पढ्नुहोस्
इमानदार बैंक कर्मचारीलाई आर्थिक पासोमा फसाइएको आरोप

इमानदार बैंक कर्मचारीलाई आर्थिक पासोमा फसाइएको आरोप

2026-10-30 सम्पादकीय

वीरगन्ज। व्यापारिक कारोबारको बहानामा बैंकका कर्मचारीलाई विश्वासमा लिएर लाखौँ रुपैयाँ उठाएको र रकम फिर्ता माग्दा उल्टै धम्की दिएको आरोपमा बारा र रौतहटका एक दम्पती…

थप पढ्नुहोस्