आईजीपी पदबाट हटाइएका दानबहादुर कार्कीद्वारा सर्वोच्च अदालतमा रिट दायर, पुनर्वहालीको माग
काठमाडौं। नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन्। सरकारले गरेको बर्खास्तीको निर्णय…
थप पढ्नुहोस्