काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । यस दिन सुनको भाउ तोलाको १३ हजार ३०० रुपैयाँले वृद्धि भएर २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको हो ।

विज्ञापन

हिजो बिहीबार एक तोला सुनको मूल्य २ लाख ७५ हजार ६०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको २६५ रुपैयाँले बढेर ३ हजार। ९२० रुपैयाँ पुगेको छ । हिजो बुधबार एक तोला चाँदीको मूल्य ३ हजार ६५५ रुपैयाँ थियो ।

विज्ञापन

स्रोत: WordPress

विज्ञापन