पर्सा , कार्तिक २४ =

विज्ञापन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही आउने भएका छन्।

विज्ञापन

गत निर्वाचनमा प्रतिस्पर्धा गरेको आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा उनी छठ पूजाका दिन पुग्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

विज्ञापन

सचिवालयका अनुसार थापा आज (मंगलबार) नेपाल संवत्सम्बन्धी कार्यक्रममा सहभागी हुनुका साथै म्हः पूजा गर्ने कार्यक्रममा सहभागी हुँदै छन्।

विज्ञापन

त्यस्तै, भोलि सामान्य रूपमा घरमै तिहार मनाउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

विज्ञापन