काठमाडौँ/सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया पक्राउ परेका छन्।

विज्ञापन

अनुगमनका लागि मधेश प्रदेश पुगेका रजौरियालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। प्रहरीले उच्च स्रोतले दिएको जानकारी अनुसार उनलाई सिराहबाट नियन्त्रणमा लिएर काठमाडौँमा ल्याइँदैछ।

विज्ञापन

उनी किन पक्राउ परे भन्नेबारे खुलेको छैन। स्रोतले प्रधानमन्त्री कार्यालयको चासोपछि उनलाई नियन्त्रणमा लिएको बताएको छ।

विज्ञापन

स्रोत: WordPress

विज्ञापन