विज्ञापन
2026-11-11

ताजा अपडेट

पत्रकार र सञ्चारगृहमाथि सरकारी हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारहरूको प्रदर्शन राजनीति समाचार

पत्रकार र सञ्चारगृहमाथि सरकारी हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारहरूको प्रदर्शन

2026-10-31 सम्पादकीय

काठमाडौँ । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड तथा समाचार कक्ष (न्युजरूम) मा प्रहरी र सरकारी निकायको हस्तक्षेप बढेको भन्दै पत्रकारहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन…

थप पढ्नुहोस्
अधुरो अस्पताल उद्घाटनको विरोधमा गोली प्रहार, १६ वर्षीय बालक घाइते, फेटामा तनाव प्रदेश राजनीति समाचार

अधुरो अस्पताल उद्घाटनको विरोधमा गोली प्रहार, १६ वर्षीय बालक घाइते, फेटामा तनाव

2026-10-31 सम्पादकीय

बारा । बाराको फेटा गाउँपालिकामा अधुरो अस्पताल उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले विरोध गरेपछि भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक १६ वर्षीय बालक…

थप पढ्नुहोस्
कारागारबाट सुरुङ खनेर ८ कैदी फरार समाचार

कारागारबाट सुरुङ खनेर ८ कैदी फरार

2026-10-31 सम्पादकीय

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। उनीहरू गएराति कारागारभित्र सुरुङ बनाएर भागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार…

थप पढ्नुहोस्
दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ राजनीति समाचार

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

2026-10-30 सम्पादकीय

काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) मा करिब १२ करोड १३ लाख रुपैयाँ गैरकानुनी लाभ लिई संस्थानलाई आर्थिक हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना…

थप पढ्नुहोस्
इमानदार बैंक कर्मचारीलाई आर्थिक पासोमा फसाइएको आरोप राजनीति समाचार

इमानदार बैंक कर्मचारीलाई आर्थिक पासोमा फसाइएको आरोप

2026-10-30 सम्पादकीय

वीरगन्ज। व्यापारिक कारोबारको बहानामा बैंकका कर्मचारीलाई विश्वासमा लिएर लाखौँ रुपैयाँ उठाएको र रकम फिर्ता माग्दा उल्टै धम्की दिएको आरोपमा बारा र रौतहटका एक दम्पती…

थप पढ्नुहोस्
भूमि प्रशासनका दुई अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा राजनीति समाचार

भूमि प्रशासनका दुई अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

2026-10-30 सम्पादकीय

काठमाडौं। जग्गासम्बन्धी लिखत पारित गराउने क्रममा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस मागेर लिएको प्रकरणमा भूमि प्रशासन कार्यालय लगनखेल, ललितपुरका दुई भूमि प्रशासन अधिकृतसहित ११…

थप पढ्नुहोस्
तीर्थालु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त, ६ जनाको अवस्था अज्ञात अन्तर्राष्ट्रिय समाचार

तीर्थालु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त, ६ जनाको अवस्था अज्ञात

2026-10-30 सम्पादकीय

काठमाडौं। भारतको उत्तरी राज्य उत्तराखण्डको चमोली जिल्लास्थित जोशीमठ नजिकै छ जना सवार एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। बद्रीनाथबाट उडान भरेलगत्तै सम्पर्कविहीन भएको सो हेलिकप्टरमा…

थप पढ्नुहोस्
गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन राजनीति समाचार

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

2026-10-30 सम्पादकीय

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन,…

थप पढ्नुहोस्
फेरि फुट्यो हिमताल, शिन्ताफु हिमताल फुटेपछि भीषण बाढी अन्तर्राष्ट्रिय समाचार

फेरि फुट्यो हिमताल, शिन्ताफु हिमताल फुटेपछि भीषण बाढी

2026-10-30 सम्पादकीय

काठमाडौं । हिमाली मुलुक भुटानको शिन्ताफु हिमतालको बाँध फुटेर आएको आकस्मिक बाढीले उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध प्राकृतिक तातोपानी कुण्ड ‘गसा छाचु’का पूर्वाधारहरू बगाएको छ।…

थप पढ्नुहोस्
सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया पक्राउ राजनीति समाचार

सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया पक्राउ

2026-10-29 सम्पादकीय

काठमाडौँ/सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया पक्राउ परेका छन्। अनुगमनका लागि मधेश प्रदेश पुगेका रजौरियालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। प्रहरीले उच्च स्रोतले दिएको…

थप पढ्नुहोस्
सुनकोशी–मरिण डाइभर्सनका आयोजना प्रमुख रिजाल कार्यालयबाटै पक्राउ राजनीति समाचार

सुनकोशी–मरिण डाइभर्सनका आयोजना प्रमुख रिजाल कार्यालयबाटै पक्राउ

2026-10-29 सम्पादकीय

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी…

थप पढ्नुहोस्
दुई अर्ब १६ करोडको क्रिप्टो कारोबार, २८ वर्षीय युवक पक्राउ राजनीति समाचार

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबार, २८ वर्षीय युवक पक्राउ

2026-10-29 सम्पादकीय

काठमाडौं । बाइनान्स एपमार्फत दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सबैला नगरपालिका–१२ का…

थप पढ्नुहोस्